May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

भारतमा उत्पादित कोभिसिल्ड खोप अमेरिकी परीक्षणबाट पनि सुरक्षित र प्रभावकारी प्रमाणित

बिज संजाल संवाददाता
२०७७ चैत्र ९

भारतमा उत्पादित कोभिसिल्ड खोप अमेरिकी परीक्षणबाट पनि सुरक्षित र प्रभावकारी प्रमाणित भएको छ । लक्षण देखिएको बिरामीलाई सक्रमण रोक्न र गम्भीर बिरामी हुनबाट रोक्न प्रभावकारी मानिएको छ ।