May 15, 2024, Wednesday
२०८१ जेष्ठ ३
Nepal 1:37:26 pm
Trending

आयो युट्युबमा नेपाली चलचित्र ‘मारुनी’

बिज संजाल संवाददाता
२०७७ चैत्र ९

नेपाली चलचित्र ‘मारुनी’ युट्युबमा आएको छ । नवल नेपालको निर्देशनमा पुनम गौतमले बनाएको ऊक्त चलचित्र पूनम इन्टरटेन्मेन्टको ब्यानरमा बनेको थियो जसमा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको मुख्य भूमिका छ ।