May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

निर्वाचनकै दिन कंगो-ब्राजभिलमा उम्मेदवारको मृत्यु

बिज संजाल संवाददाता
२०७७ चैत्र ९

कंगो-ब्राजभिलमा राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिएका गाय ब्रिस पारफाइट कोलेलासको निधन भएको छ । कंगो–ब्राजभिलमा आइतबार राष्ट्रपतीय निर्वाचन सकिएको केही समयपछि उनको निधन भएको हो ।