May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

चलचित्र विकास बोर्डमा तीन सदस्य नियुक्त

बिज संजाल संवाददाता
२०७७ चैत्र ९

सरकारले चलचित्र विकास बोर्डमा तीन सदस्य नियुक्त गरेको छ । लामो समयदेखि रिक्त रहेको ऊक्त पदमा अर्जुनकुमार डंगोल, प्रकाश भट्टराई र राज कटुवाललाई नियुक्त भएका छन् ।