May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

युगान्डाकी गायिकाले नेपालको ‘फुलबुट्टे सारी’ गित गाइन ।

बिज संजाल संवाददाता
२०७७ चैत्र ९

युगान्डाकी गायिकाले नेपालमा ‘फुलबुट्टे सारी’ भन्ने गित गायकी छन् । युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले यो गीतको कभर गाएकी छिन् । युटुबमा उनको गितमा २ लाख चोटी हेरिएको छ।