May 24, 2024, Friday
२०८१ जेष्ठ ११
Nepal 1:37:26 pm
Trending

ब्राजिल मा पनि कोरोना प्रकोप बढ्दै

corona-virus
बिज संजाल संवाददाता
२०७७ चैत्र ९

ब्राजिलमा कोरोनाको प्रकोप दिनानुदिन बढ्दै छ । दिनको १२९० जनाको ज्यान गएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।