May 23, 2024, Thursday
२०८१ जेष्ठ १०
Nepal 1:37:26 pm
Trending

ट्विटर, फेसबुकबाट निलम्बित भएका ट्रम्प आफ्नै प्लेटफर्ममार्फत सामाजिक सञ्जालमा आउदै

बिज संजाल संवाददाता
२०७७ चैत्र ९

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अब आफ्नै प्लेटफर्ममार्फत सामाजिक सञ्जालमा आउने भएका छन्।अबको २ देखि ३ महिनामा उनी सामाजिक संजालमा सक्रिय हुनेछन।