May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ छिटै आउदै

बिज संजाल संवाददाता
२०७७ चैत्र ९

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले निष्कासन गर्नका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। कम्पनीले १४ लाख ६० हजार कित्ता निस्कासन गर्न लागेको हो जसमा ४० प्रतिशत सेयर संस्थागत लगानीकर्ता र ६० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको जनाएको छ ।