May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

भारतमा कोरोना संक्रमित बढ्दै जादा , नेपालमा पनि जोखिम

बिज संजाल संवाददाता
२०७७ चैत्र ९

छिमेकी देश भारतमा एकैदिन ४३ हजार हजारभन्दा बढी कोरोना संक्रमित थपिदै जादा नेपालमा पनि जोखिम बढ्दै गएको छ । नेपालबाट भारत खुलेआम रुपले जानेआउने हुदा नेपालमा जोखिम बढेको हो । अहिले भारत मा फैलिएको कोरोना नया प्रकारको भएको हुदा केहि सुरक्षित अपनाउनुपर्ने देखिनछ।