May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा भाग लिँदै नेपाल

बिज संजाल संवाददाता
२०७७ चैत्र ८

कोरोना महमामारी (कोभिड-१९)पछि पहिलोपटक अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा भाग लिने भएको छ ।मार्च २४ देखि २६ सम्म हुने साउथ एसियाज ट्राभल एण्ड टुरिजम एक्सचेन्ज (साटे)मा नेपालले सहभागिता जनाउने निश्चित भएको हो ।