May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

दक्षिण एसियाकै खुसी देश मा नेपाल पर्न सफल

बिज संजाल संवाददाता
२०७७ चैत्र ८

दक्षिण एसियाकै सुचिमा नेपाल खुसी हुने देश मा अगाडी देखीएको छ । संयुक्त राष्ट्रसंघ सस्टनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्कले शुक्रबार सार्वजनिक गरेको ‘वर्ल्ड ह्यापिनेस रिपोर्ट–२०२१’ मा नेपाल दक्षिण एसियाका अगाडी आएको हो ।१४९ देशमा नेपाल ८७ औ स्थानमा पर्न सफल भयको छ ।