May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

“गल्ति स्वीकार गरेर पार्टी वचाउनुहोस्” : बामदेव गौतम

बिज संजाल संवाददाता
२०७७ चैत्र ८

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अदक्ष्य केपी ओलीलाई गल्ति स्वीकार गरेर लचिलो बन्न आग्रह गर्नुभयको छ । सनिबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फागुन २८ गतेको निर्णय फिर्ता लिन आग्रह गर्नुभएको हो ।
यस्तै प्रधानमन्त्री पदबाट तत्काल राजीनामा दिएर अवस्था सहज बन्छ भने राजीनामा दिनुपर्ने माग राख्नुभएको हो ।