May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

अव हुने भयो सिधै मोवाइलबाट भुक्तानी

बिज संजाल संवाददाता
२०७७ चैत्र ६

मोवाइलको ब्यालेन्सबाट नै सामान तथा अन्य सेवा सुविधाको भुक्तानी गर्नको लागि मोवाइल मनी सेवालाई नेपाल टेलिकमले आनुमति पाएको छ । राष्ट्रिय बाणिज्य बैंक र नेपाल टेलिकम मिलेर मोवाइल मनी सेवा भन्ने कम्पनी खोलिएको छ । अबको १ महिनाभित्र सेवा सुचारु हुने पनि जानकारी आएको छ ।