May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

सिंगटी हाइड्रो इनर्जीको आइपीओ आजदेखि आउदै, कति कित्ताको लागि आबेदन दिने ?

Biz Sanjal
२०७७ चैत्र ६

आजदेखि सुरु भएको सिंगटी हाइड्रो इनर्जी लिमिटेड कम्पनीले सर्बसाधारणको लागि छिटोमा चैत्र १० र ढिलोमा चैत्र २० गतेसम्म आइपीओ आबेदन दिन मिल्ने जनाएको छ ।
कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखी आधिकतम २ लाख कित्तासम्म आबेदन दिन पाइनेछ । यसमा नेप्से को नियम अनुसार कम्तिमा १० कित्ता दिनुपर्ने प्रावधान रहेको हुदा दश कित्ताको लागि भर्नु उपयुक्त हुन्छ। आबेदन सी – आस्वा रहेको बैंक तथा मेरो शेयर बाट दिन सकिन्छ ।