May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

स्थगित भयो होलिसम्मको लागि जसपा वैठक

बिज संजाल संवाददाता
२०७७ चैत्र ६

जनता समाजवादी पार्टी (जसपा) ले विहिवार वोलाएको वैठक होलिसम्मको लागि स्थगित गरेको छ। केहि समय अगाडी एकीकरण भयको जसपाको समायोजनमा काम नसकियको स्पस्टिकरण जनाउदै वैठक स्थगित गरेको छ।

केहि गृहकार्यको लागि केहि दिन लाग्ने भन्दै पूर्व जसपाले संघटन समायोजनका लागि छ सदस्य कार्यदल बनाएको छ। कार्यदलमा जितेन्द्र सोनल, मनिश सुमन, केशव झा, सुनिल रोहित, रमेश यादव र संजय यादव छन्।