May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

आज १ बजे प्रतिनिधि सभा बैठक बस्दै

बिज संजाल संवाददाता
२०७७ चैत्र ६

आज १ बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको छ।प्रधानमन्त्रीको तर्फबाट संबैधानिक आयोगका बार्षिक प्रतिबेदन प्रस्तुत हुने संसद सचिवालयले जनाएको छ ।
यस्तै सभामुखले बुधबार निधन भएका पूर्व रास्ट्रियसभा सदस्य अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव गर्ने पनि जानकारी दिएको छ ।