May 26, 2024, Sunday
२०८१ जेष्ठ १३
Nepal 1:37:26 pm
Trending

अनलाइनबाट विद्युत महशुल भुक्तानी गर्दा शुल्क लाग्ने

बिज संजाल संवाददाता
२०७७ चैत्र ५

अनलाइनबाट विद्युतको महशुल भुक्तानी गर्दा पैसा लाग्ने ब्यावस्था नेपाल विद्युत प्राधिकारणले सुरु गरेको छ । सेवा प्रदायकको मागेको आधारमा रु ५०० सम्म शुल्क नलागेर ५०० बाट माथी जतिसुकै भएपनि ५ रुपैयाँ सेवा शुल्क लिने सुचना गरेको हो ।