May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

एमाले संसदीय वोर्डको गठन माधव नेपाल र झलनाथ खनाल पनि सदस्यमा

बिज संजाल संवाददाता
२०७७ चैत्र ५

चैत्र ५ गते बसेको एमाले केन्द्रिय समितिले २७ सदस्यीय बोर्ड गठन गरेको छ । त्यसमा नेपाल र खनाल सहित २४ जना आज मनोनयन भएको र ३ जना पार्टीको विधान अनुसार मनोनयन हुन बाँकी रहेको जानकारी दिएको छ ।