May 26, 2024, Sunday
२०८१ जेष्ठ १३
Nepal 1:37:26 pm
Trending

क्यान इन्फोटेक २०७८ वैशाख २८ गतेदेखी

बिज संजाल संवाददाता
२०७७ चैत्र ५

यो वर्षको क्यान इन्फोटेक २०७८ वैशाख २८ गतेदेखी हुने क्यानले जनाएको छ ।
एक पत्रकार सम्मेलनमार्फत उक्त इन्फोटेकको मेला भृकृटीमण्डपमा हुने पनि जानकारी गराइएको छ ।