May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

भोलि ६ गतेबाट सिगंटी हाइड्रोपाओरको आइपीओ आउदै, २ लाखकित्तासम्म आवेदन दिन पाइने

बिज संजाल संवाददाता
२०७७ चैत्र ५

भोलि अर्थात चैत ६ गते शुक्रबारदेखी सिगंटी हाइड्रो इनर्जी कम्पनीले प्रति कित्ता १०० रुपैयाका दरले २९ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीको अनुसार कर्मचारीको लागी ५८ हजार र १ लाख ४५ हजार कित्ता सामुहिक लगानी कोषलाई निष्कासन गरी बाँकी रहेको २९ लाख कित्ता सर्वसाधारणको लागी आवेदन दिन मिल्ने जनाएको छ ।
उक्त आइपीओ भोलि ६ गते शुक्रबारदेखी १० गते मगंलबार सम्म आवेदन दिन सकिने छ । उक्त मागसंख्या भन्दा आवेदन संख्या कम भएमा चैत २० गते सम्म दिन सकिने छ ।