May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

किन ढिलो हुदैछ ज्योती लाइफको आइपीओ बाँडफाड ?

Sushant
२०७७ चैत्र ५

ज्याती लाइफ इन्सुरेन्सको आइपीओ अर्को हप्ता मात्र बाँडफाड गर्ने विक्री प्रवन्धक एनएमवि क्यापीटलले जनाएको छ ।

पछिल्लो जानकारी अनुसार अहिले तथ्याङ्क रुजु गर्ने भैरहेकोकाम भैरहेको र सेयर निष्कासानको लागी शुक्रबार उपयुक्त हुने हुनाले अर्को हप्ता शुक्रबार उक्त आइपीओ बाँडफाड गर्ने देखिन्छ ।