May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

सर्वोत्तम सिमेन्टको आइपीओ छिट्टै आउने सम्भावाना बढ्दै

Sushant
२०७७ चैत्र ५

आइपीओ जारी गर्नको लागी सर्वोत्तम सिमेन्टले विक्री प्रवन्धक नियुक्त गरेको छ । बुधबार एक कार्यक्रममा ग्लोबल आइएमइलाइ विक्री प्रवन्धकको जिम्मा दिइएको सर्वोत्तम सिमेन्टले जानकारी दिएको छ ।

उक्त कार्यक्रममा प्रभु क्यापीटल र एनआइबिएल एस क्यापीटललाइ सहायक प्रवन्धकको रुपमा नियुक्त गरेको पनि जानकारी दिएको छ ।