May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

चन्द्रागिरी हिल्सको कारोबार कति सम्म पुग्न सक्छ | भविष्यमा कस्तो होला यसको कारोबार ?

Sushant
२०७७ चैत्र ३

बिगत केहि दिन देखि लगातार उकालो लागि राखेको चन्द्रागिरी हिल्सको शेयर आज १०६९ मा बन्द भएको छ|
यो शियर अजै माथि नै जानि देखिएको छ | जस्को कारण
१ नेप्सेमा जति पनि एक्लैटी कम्पनीहरु छन् सबैको माथि नै छ
२ यस्को शियर 1396022 छ जुन एक्दमै कम हो, जसको कारणले गर्दा पनि यो शियर करनरिङ हुने निशि्त जस्तै छ ।
३ यसमा सञ्चालक हरु पनि निक्कै अनुभव भएका हुँदा पनि भविष्यमा चन्द्रागिरीले राम्रो लाभांश दिने छ ।
बजारमा CGH को Demand र supply हेदाँ १५०० सजिलै कटने देखिएको छ बाकि लगानीकर्ताको मनोबलमा भर पनेँ छ।