May 16, 2024, Thursday
२०८१ जेष्ठ ४
Nepal 1:37:26 pm
Trending

एनआईसी र स्वदेशीले चैत ८ गतेदेखि एकिकृत कारोबार शुरु गर्ने || के बनाउला मुल्यमा नयाँ रेकड !

nilbsl-sdesi-merge
Sushant
२०७७ फाल्गुन २९

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड (NICLBSL) र स्वदेशी लघुवित्त वित्तीय संस्था (SDESI) लिमिटेड एक आपसमा गाभिएपश्चात चैत ८ गतेदेखि एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गर्ने भएको छ।
2020-08-13 मा अन्तिम कारोबार (NICLBSL) को ७५९ भएको थियो भने (SDESI) को ८०० भएको थियो ।


अहिले सबै लघुवित्त को कारोबार मुल्यान्कन गर्ने हो भने ई दुईको कारोबारमा धेरै नै लगानीकर्ता आकर्षण हुने देखिएको छ । कम्तिमा पनि यस्को कारोबार रकम १५०० माथि सजिलै जाने देखिएको छ। यस्ले लगानीकर्तालाई आगामी वषमा राम्रो लाभांश पनि दिन सक्ने देखिएको छ।