May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

महिला लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी

ipo-allotment
Biz Sanjal
२०७७ फाल्गुन १२
ipo-allotment

काठमाडौं : महिला लघुवित्तको आइपीओ यस हप्ताभित्र बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार शुक्रबार (फागुन १४ गते)  आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।

यद्दपी, अझै केही काम बाँकी रहेको र धितोपत्र बोर्डमा रिपोर्ट नपठाएकाले अन्तिम निर्णय भने भइनसकेको बिक्री प्रबन्धकले जनाएको छ ।