May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमा मंगलबार आँठौ दिनमा नेगेटिभ सर्किट

nifra-share
Biz Sanjal
२०७७ फाल्गुन ११

दोस्रो बजारमा कारोबार खुलेको सातौ दिनसम्म लगातार सकारात्मक सर्किट लागेको नेपाल इन्फ्रास्टक्च बैंकको शेयरमा मंगलबार नेगेटिभ सर्किट लागेको छ।

मंगलबार बजार खुल्नेवित्तीकै बेंकको शेयर बढेर प्रतिकित्ता ७२६रुपैयाँ पुगेको भएपनि प्रफिट बुक गर्ने लगानीकर्ता बढ्दा बैंकको शेयरमूल्य घटेर ५९४ रुपैयाँमा झरेको हो।

मार्केट डेप्थमा बिक्री गर्ने लगानीकर्ताको चाप धेरै भए पनि खरिद गर्ने लगानीकर्ता भने शुन्य छन्।